चुनावको बहिस्कार गर्दै राजपाले भोलिदेखि लगातार ४ दिन मधेस बन्द गर्ने

सरकारसँगको वार्ता असफल भएपछि राष्ट्रिय जनता पार्टीका नेताहरु आन्दोलन घोषणाको तयारीमा जुटेका छन् । आइतबार दिउसो ४ बजे उनीहरुले आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएका छन् ।

दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै राजपाले यही जेठ २९ गतेदेखि मधेसमा आन्दोलन गर्ने तयारी गरेको छ । भोलि २९ गते मसाल जुलुस गर्दै लगातार ४ दिन मधेस बन्द गर्ने राजपाका महासचिव केशव झाले नेपालीपत्रलाई बताए ।

सरकारसँगको वार्ता असफल भएपछि उनीहरु तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा नेताहरु भेला भइरहेका छन् । असार १४ गतेको चुनाव सार्न राखेको प्रस्ताव सरकारले अस्वीकार गरेपछि राजपाले आन्दोलनको घोषणा गर्ने तयारी गरेको हो । नेपालीपत्र

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.