‘नेपाल आईडल’ का जजहरुबारे रिमा विश्वकर्माको भनाई यस्तो..।

नेपाल आईडल’ होस्ट गर्दै आएकी नायीका रिमा विश्वकर्माले जजहरुबारे नयाँ खुलासा गरेकी छिन् । गज्जबको अनलाईनसँग कुरा गर्दै नायीका रिमाले रहस्य खोलेकी हुन् ।

‘नेपाल आईडल’ निष्पक्ष भएन् भन्ने विवाद के हो ? भन्ने प्रश्नमा उनले आफु ‘नेपाल आईडल’को आधिकारीक ब्यक्ति नभएको र केवल होस्ट मात्र भएको बताईन् ।

तर कुरा गर्दै जाँदा उनले ‘नेपाल आईडल’का जजहरुले गरेको निर्णय निष्पक्ष नै भएको बताईन् । ‘नेपाल आईडल’को टिम मेम्बरको हिसावले नेपाल आईडल एकदमै फेयर भएको र ब्यक्तिगत रुपमा पनि जजहरुको निर्णय चित्त बुझेको उनको भनाई छ ।

‘नेपाल आईडल’का जजहरुबारे राजेश पायल राईले दिएको कमेन्टबारे उनले भनिन्– “राजेश पायल राईको बारेमा कमेन्ट गर्न लायक म छैन् ।” केहि दिन अघि मात्रै गायक राजेश पायल राईले ‘नेपाल आईडल’का जजहरुबारे असन्तुष्टि पोखेका थिए ।

उनले भिजा गर्ल, ऋतु, स्वर लगायतका चलचित्रमा काम गरिसकेकी छिन् । उनी म्युजिक भिडियोमा पनि त्यतिकै रुचाईएकी अभिनेत्री हुन् । हाल ‘नेपाल आईडल’ सँगै रिमा म्युजिक भिडियोमा ब्यस्त छिन् ।

रिमाले थप के भनिन् ? हेरौँ, यो भिडियोमा ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.