‘छक्का पञ्जा २’ हिरोइन, जसले फिल्म खेलेर यस्तो कुरा गुमाउन पुगीन्

काठमाडौँ । स्वस्तिमा खड्काको उचाई र चर्चा विभिन्न कारणले बढ्न थालेको छ । स्वस्तिमाले अभिनय गरेको चलचित्र २ रुपैयाँको गीतले चर्चा बटुलीरहेका बेला उनले छक्का पञ्जाकी निर्देशक दीपाश्रीसँग आफ्नो छाला चलचित्र छायांकनका क्रममा घाममा बस्नुपरेका डढेर कालो भएको गुनासो गरेकी छिन् ।

स्वस्तिमाले यस्तो कुरा जितु नेपालको जन्मदिनमा दीपाश्रीलाई सुटुक्क भन्दा दीपाले खासै केही प्रतिक्रिया जनाइनन् । छक्का पञ्जाले चलचित्र उद्योगका विभिन्न रेकर्ड तोड्न सफल भएका बेला असोज ११ गते रिलिज डेट तोकिएको फिल्म छक्का पञ्जा २ को चर्चा छायांकन नसकिँदै फेरी चुलिन थालेको छ । अब एउटा गीत मात्रै छायांकन बाँकी रहेको अवस्थामा पनि विभिन्न कारणले यो बहुप्रतिक्षित चलचित्र बनेको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.