२ मिनेट समय दिएर यो अबश्य पढ्नु होला सायद तपाइको पनि मन छुन सक्छ… आमाको चिठ्ठी

मेरो बाबा! तिम्रो आमा हुँ म तिमी सानोमा रुदा फकाउने तिमीलाई भोक लाग्यो होला भनेर! आफ्नो छाती चुसाउनेतिमीलाई जाडो भयो होला भनेर!
न्यानो बनाउने तिमी हिंड्न नसक्दा लड्न खोज्दा साहरा दिने तिमीलाई सानो चोट लाग्दा आत्तिएर तिमीलाई अँगाल्ने मेरो बाबा भनेर सबैको सामु गर्वका साथ भन्ने तिम्रो आमा हुँ म बाबु तिमी अब ठुलो भयौ तिमीलाई अब मेरो साहराको जरुरत छैन! तिमी सबै थोक आँफै गर्न सक्छौ!

तिम्रो आमा हुँ म म अब बुढी भए मलाई साहराको जरुरत छ! तर मेरो कुनै साहरा छैन रुदा आसुँ पुछ्ने भोक लाग्दा खान दिने जाडो लाग्दा न्यानो लुगा दिने
चोट लाग्दा अगाल्ने मेरो कोही छैन तिम्रो आमा हुँ म आज म बुढी भए तिमीलाई आफ्नो आमा भनेर चिनाउन पनि लाज लाग्छ होला ????? फेरी पनि तिम्रो आमा हुँ म मेरो बाबा तिम्रो त्यो लामो जिन्दगीको पहिलो पाइला हिंड्न मैले साथ दिए आज मेरो जिन्दगीको अन्तिम पाइलामा तिमी किन म सँग छैनौ ?????
फर्केर आउ मेरो बाबा म तिम्रो बाटो हेरी बसेको छु ।

मेरो जिन्दिको अन्तिम घडीहरु म तिम्रो साथमा बिताउन चाहन्छु हो तिम्रै आमा हुँ म फर्केर आउ मेरो बाबा म तिम्रो बाटो हेरी बसेको छु ।

कृपया मित्रहरु मन परे आमाको सम्मानका निम्ति एक लाईक,एक कमेन्ट र एक शेयर गर्न नबिसर्नु होला आफ्नो आमालाई माया गर्नुहुन्छ भने मात्र!!!

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.