पल र पूजाको ‘म यस्तो गीत गाउँछु’ को ट्रेलर ५ लाखले हेरे (भिडियो)

काठमाडौँ । फिल्म ‘म यस्तो गीत गाउछु’ को ट्रेलर युट्युवमा नम्वर एकमा आएको छ । पल शाह र पूजा शर्मा मुख्य जोडीको रुपमा रहेको फिल्मको शीर्ष गीतले राम्रो चर्चा मात्रै कमाएन युट्युबमा समेत राम्रो दर्शक कमाएको छ ।

शुक्रबार साँझ अपलोड गरिएको फिल्मको ट्रेलरलाई शनिबार मध्यान्ह्सम्म ५ लाखले हेरिसकेको छन् । असार ३० गतेदेखि अल नेपाल प्रदर्शनमा आउने फिल्म म यस्तो गीत गाउँछु साँगीतिक लभ स्टोरी फिल्म हो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.