नेपाली युवा हलिउडमा मुभीमा छनोट…

पोखरा घर भई न्यूजिल्याण्ड बस्दै आएका दिपेस पराजुलीले हलिउड मुभीमा डेब्यू गर्ने भएका छन् । उनले हलिउडका चर्चित नायक टोम क्रुजको फिल्म ‘मिसन ईम्पोसिबल ६’मा एक गाउँलेको भुमिका निर्वाह गर्ने छन् ।

उक्त फिल्मको सुटिङ जुन १६ बाट सुरु हुने पराजुलीले बताएका छन् । पहिलो फिल्ममा नै चर्चित हलिउडका नायक टोम क्रुससँग खेल्न पाउँदा निकै नै खुशी रहेको उनले बताए ।

न्यूजिल्याण्डको एक शहरमा छायांकन हुन लागेको उक्त फिल्मको लागि कस्मेरी अनुहार भएको कलाकारको खोजिमा रहेको विज्ञापन देखेपछि आफ्नो तस्विर सहित दरखास्त दिएका पराजुलिले उक्त रोलका लागि छनोट भएको बताए ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.