कहाँ हराएका दयाहाङ धम्पुसमा छुल्ठिमसँग ?

निर्माता तथा कलाकार भानु प्रतापलाई अहिले आफू निर्मित फिल्म ‘लाल्टिन’को प्रचारमा कलाकारको साथ नमिल्दा हैरानी भएको छ । आउँदो शुक्रबार अर्थात जेठ २६ गतेबाट फिल्म ‘लाल्टिन’ रिलिज हूँदैछ ।

तर, यो फिल्मको प्रचारमा कलाकार दयाहाङ राइदेखि अभिनेत्री प्रियंका कार्की समेत देखिएकी छैनन् । दया अहिले अभिनेत्री छुल्ठिम गुरुङसँग फिल्म ‘नेप्टे’को छायांकनमा व्यसत छन् भने प्रियंका फिल्म ‘फाटेको जुत्ता’को छायांकनमा व्यस्त छिन् ।

धम्पुसमा छुल्ठिम र दया मुस्कुराइरहेको अवस्थामा देखिएका छन् । यता, ‘लाल्टिन’ निर्माता भने तनावमा छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.