यात्रुले बोकेको बस माछा उफ्रिदा पुग्यो घारीमा, भयो यस्तो अचम्मको दुर्घटना [ हेर्नुस भिडियो सहित ]

बुधबार भक्तपुर र काभ्रेको संगम स्थल साँगा भन्ज्यांगमा एउटा अचम्मको बस दुर्घटना भएको छ। काठमाडौँबाट सेरथांग भन्ने ठाउँमा हिडेको यात्रुबाहक बस दुर्घटना भएको हो । यात्रुले बाकसमा बोकेको माछा एक्कासी उफ्रिएर चालकको खुट्टामा पर्दा चालक अत्तालिएर बस अनियन्त्रित हुदा उक्त दुर्घटना घटेको छ । जब बस अनियन्त्रित भइ सडकबाट तल खस्न लाग्यो तब एउटा रुखले यात्रु र चालकको ज्यान जोगाइदिएको छ ।

थप भिडियोबाट :

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.