श्रीमान मेरो मनमा हुनुहुन्छ,सिउँदोमा होइन: सञ्चिता लुइँटेल

काठमाडौं । लामो समय चलचित्र क्षेत्रबाट टाढा रहेकी नायिका सञ्चिता लुइँटेलले नायक निखिल उप्रेतीसँग दोश्रो विबाह गरेकी हुन् । उनका अहिले २ सन्तान पनि छन् । तर आइतबार कार्यक्रममा पुग्दा उनको सिउँदो खाली देखेपछि पत्रकारले प्रश्न सोधे-‘किन नलगाउनु भएको सिन्दुर ?’ सँगै पत्रकारले भनेका थिए प्रश्नको उत्तर दिन मन नलागे नदिनु होला । तर लुइँटेलले प्रश्नको उत्तर दिदै भनिन्, श्रीमान मेरो मनमा हुनुहुन्छ,सिउँदोमा होइन ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.