साली भेनाले छातीमा ट्याटु खोपेपछि

अभिनेत्री संचिता लुइटेलकी बहिनी शिवानी लुइटेल अहिले आफ्नै भिनाजु अभिनेता निखिल उप्रेतीसँग एउटा फिल्ममा काम गरिरहेकी छिन् । यो फिल्मको नाम हो, ‘कमिटमेन्टः सिक्स्टी आवर्स’ ।यो फिल्मको हाल काठमाण्डौमा मुम्बइको सेट लगाएर धमाधम छायांकन भैरहेको छ । निखिल उप्रेती नै निर्देशक रहेको यो फिल्ममा केही भारतीय कलाकारले समेत काम गरिरहेका छन् ।

यो फिल्ममार्फत अभिनेताले साली शिवानीलाई फिल्म क्षेत्रमा भित्राएका हुन् । हालैमात्र, निखिल र शिवानीको एकसाथ उभिएको तस्बिर सार्वजनिक भएको छ । तस्बिर हेर्दा, फिल्मका लागि निखिल र शिवानी दुबैले ट्याटु बनाएका छन् ।

शिवानीको ट्याटुमा केही लेखिएको छ भने निखिलको ट्याटुमा केहीको चिन्ह खोपिएको छ । साढे २ करोडको बजेटमा बन्ने यो फिल्ममा हिन्दी भाषा बढी समावेश हुनेछ

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.