संसारकै सबैभन्दा ठूलो सर्प, मूल्य १० करोड

सर्पका धेरै प्रजाति हुन्छ । जसमा केहीलाई हामीले चिन्छौ, केहीलाई भने चिन्दैनौ । आज हामी केही यस्ता सर्पको बारेमा जानकारी दिन्छौ जसको मूल्य १० करोड भन्दा बढी छ ।

यो सर्पलाई भारतको वन विभाग र क्राइम बान्चले मिलेर भोपालबाट पक्रिएका हुन् । यो सर्प तस्करी गर्नका लागि लगिँदै थियो । १० करोड भन्दा बढी मूल्य भएको यो सर्पका नाम ‘सेन्ड बोआ स्नेक’ हो । यसको दुईवटा मुख हुन्छन् ।

भारतमा यो सर्पको मूल्य १० लाख पर्छ । अन्तराष्ट्रिय बजारमा यसको मूल्य १० करोड रुपैंया भन्दा बढी छ । यसको मूल्य तौलमा निर्भर पर्छ । यसको तौल १ किलो भएमा मूल्य १ करोड रुपैंया पर्छ ।

जति बढी तौल भयो उती बढी मूल्य पर्ने गरेको छ । चीन, इन्डोनेशिया तथा अरब जस्ता केही देशमा जिव जन्तुबाट औषधी बनाउने चलन निकै पुरानो हो । यी देशमा सेन्ड बोआ नाम सर्पबाट सेक्स पावर बढाउने औषधी बनाइन्छ ।

यसका साथै यसको उपयोग तन्त्र मन्त्र जस्ता अन्धविश्वासमा बलि चढाउनका लागि समेत गरिन्छ । त्यसैले यो प्रजातिको सर्प दुर्लभ हुन थालेको छ । एजेन्सी /medianp

http://ift.tt/2sEo4eG
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.