दोलखामा भूकम्‍पको धक्‍का महसुस

काठमाडौँ: दोलखाका नाम्दु र गैरीमुदी क्षेत्र बीचमा केन्द्रबिन्दु भई सोमबार साँझ ‘गोरखा भूकम्प’को धक्का महसुस भएको छ।

साँझ ५ बजेर ३९ मिनेट जाँदा ४.१ म्‍याग्निच्‍यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। झन्डै दुई महिना लामो अवधिपछि पुनःअर्को भूकम्‍पको धक्का महसुस भएको हो।

यसअघि चैत १० गते सिन्धुपाल्चोक केन्द्रविन्दु भई ४.२ रिक्टर स्केलको परकम्प गएको थियो। केन्द्रका अनुसार २०७२ वैशाख १२ गतेको (गोरखा ७.६) भूकम्पपछि हालसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ४८२ परकम्प गएका छन्। रासस

http://ift.tt/2skQMoO
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.