नायीका करिश्माको फेरि आमा बन्ने चाहाना ..

नायीका एवं नयाँ शक्तिकी नेतृ करिश्मा मानन्धरले आफु फेरि पनि आमा बन्न चाहेको आशय ब्यक्त गरेकी छिन् । फेसबुकमा स्टाट्स राख्दै करिश्माले फेरि आमा बन्ने आशय ब्यक्त गरेकी हुन् । करिश्माले फेसबुकमा आफु पहिलोपटक आमा बनेको फोटो शेयर गरेकी गर्दै लेखेकी छिन् “मोमेन्ट…आई वान वि दिअर अगेन ।” अर्थात म फेरि एकपटक त्यो ठाउँमा जान चाहान्छु । यसको मतलब करिश्मा फेरि आमा बन्न चाहेको सजिलै प्रष्ट हुन्छ । तर करिश्माले यो स्टाट्स कुन आशयले लेखेकी हुन् त्यो उनैलाई थाहा होला ? करिश्माकी एक छोरि छिन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.