लक्ष्मीलाई आकर्षित पार्न ,तिहारमा नभुल्नुहोस् यी ७ स्थानमा दियो बाल्न….

हिन्दु पंचांग अनुसार कार्तिकमा तिहार मानिन्छ। यसपालि लक्ष्मी पूजा कार्तिक २ गतेको दिन परेको छ। भनिन्छ ,तिहारमा लक्ष्मी माता पृथ्वीको भ्रमण गर्नुहुन्छ र जुन मानिस पापबाट टाढा रहन्छ ,उसको घरमा माताले कृपा गर्नुहुन्छ। लक्ष्मीको स्वागतको लागि सबैको घरमा पालामा बत्तीले उज्ज्यालो पारीन्छ। यहाँ जान्नुहोस लक्ष्मीलाई आकर्षित पार्न कहा-कहाँ दिओ बाल्नु पर्दछ ।

१ . लक्ष्मी पूजाको दिन पिपलको रुखको मुनि एउटा दियो बालेर घर फर्कनुहोस। दियो बाले पछि पछाडी फर्केर नहेर्नुहोस्।

२ . सम्भब छ भने कुनै सुनसान छेत्र स्थित शिव मन्दिरमा शिवलिङ्गमा नजिक दियो बाल्नुहोस्।

३ .दीपावलीको रातमा घरको मुख्य ढोकामा २ ओटा दियो बाल्नुहोस्।

४. घरको आसपास कुनै चौरमा दियो बाल्नु पर्दछ।

५ .लक्ष्मी पूजा जहाँ गरिन्छ त्यहाँ दिओ बाल्नुहोस्। त्यो पालामा यस्तो व्यबस्था गर्नुहोस् जून रातभर बलिरहोस्।

६ .घरको आसपास कुनै मन्दिर छ भने त्यहाँ दियो अब्स्श्य बाल्नुहोस्।

७ . घरको आँगनमा दियो बाल्नुहोस् ध्यान राख्नुहोस कि दियो को बती निभ्न नपाओस र रातभर बल्न्ने व्यबस्था गर्नुहोस्।
एजेन्सी

The post लक्ष्मीलाई आकर्षित पार्न ,तिहारमा नभुल्नुहोस् यी ७ स्थानमा दियो बाल्न…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.