स्वयम्भुमा एक्कासी ढुँगामा यसरी बल्यो आगो, भुकम्पको भन्दा ठूलो विपत्ति आउन लागेको भन्दै आत्तिए पुजारी !

स्वयम्भुमा एक्कासी ढुँगामा यसरी बल्यो आगो, भुकम्पको भन्दा ठूलो विपत्ति आउन लागेको भन्दै आत्तिए पुजारी ! स्वयम्भुको महाचैत्य परिसरमा एउटा ढुंगा अस्वभाविक रुपमा तातेको छ । भुईंमा छापिएको ढुंगामा अस्वभाविक तातो आएपछि यसको बारेमा अनेकन चर्चा र अड्कलबाजी भइरहेको छ ।
सो ढुंगालाई छोएर प्रत्यक्ष अनुभव गर्नेहरुको भीड लाग्ने गरेको छ । धेरैले यसलाई दैवीशक्तिसँग जोडेर चर्चा गरिरहेका छन् । किन एउटा मात्रै ढुंगा तात्यो भन्ने प्रश्न सबैको छ । मंगलबार खानी तथा भूगर्भ विभागको टोली नै ढुंगा तात्नुको रहस्य पत्ता लगाउन स्वयम्भु पुग्यो ।
भूगर्भ विभागका उपसचिव सुरेस श्रेष्ठको नेतृत्वमा गएको टोलीले ‘ग्राउन्ड पेनिट्रेटिङ रडार’ लगाएर जाँच गर्‍यो । जमिनमुनि के भइहरेको छ भनेर अध्ययन गर्न यो रडार प्रयोग हुन्छ । विभागले त्यहाँ कुनै इलेक्टि्रक ‘सर्ट सर्किट’ भएको अनुमान गरेको थियो ।

तर, परीक्षणमा भने रडारले त्यहाँ कुनै ‘सर्ट सर्किट’ भएको देखाएन । जसका कारण ढुंगा तात्नुको रहस्य अझै गर्भमै रह्यो । ‘हामीसँग भएको रडारले त्यहाँ कुनै संकेत देखाएन । अब के भएको हो भन्ने बुझ्न उत्खनन नै गर्नुपर्छ’ उपसचिव श्रेष्ठले भने,’एक दिन सो क्षेत्रको विजुली कटाएर पनि जाँच गर्न सकिन्छ । छलफल गर्दैछौं ।’
पुरतात्विक महत्वको क्षेत्र भएकाले उत्खनन गर्न पुरातत्व विभागको स्वीकृति चाहिन्छ । स्वम्भुको अनन्तपुरर महाचैत्यको बीचमा तातेको ढुंगालाई इटाले घेरिएको छ ।
स्वयम्भुमा अहिले भूकम्पपछिको पुनर्निर्माणको काम चलिरहेको छ । अनन्तपुर, प्रतापपुर र शान्तिपुर मन्दिर निर्माणको क्रममा छन्

स्वयम्भुमा अहिले भूकम्पपछिको पुनर्निर्माणको काम चलिरहेको छ । अनन्तपुर, प्रतापपुर र शान्तिपुर मन्दिर निर्माणको क्रममा छन् ।इखोजखबरबाट

The post स्वयम्भुमा एक्कासी ढुँगामा यसरी बल्यो आगो, भुकम्पको भन्दा ठूलो विपत्ति आउन लागेको भन्दै आत्तिए पुजारी ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.