स्वयम्भुमा भयो अचम्म ! अचानक ढुंगा तातेपछी हेर्नेको भिड, दैबी शक्ति भएको विश्वास (भिडियो)

स्वयम्भु काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। यसलाई महाचैत्य पनि भनिन्छ । उपत्यकामा पानी भरिएको बेलामा यहाँ बिपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए ।

त्यसपछि बैशाख पूर्णिमाको दिन कमलको बीउ दक्षिण फर्कि ‘मन्त्र गरि दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको जसमा पञ्चरश्मि सहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ।

तर हालसालै केहि दिन यता स्वयम्भु बौद्ध स्तूपको प्रांगणमा अचानक ढुंगा तातेको छ । अचानक ढुंगा तातेपछी स्थानियहरु अचम्मित भएका छन् । धेरै वटा ढुंगा मध्ये एउटा मात्र तातेपछी भगवान मानेर पुजा गर्नेको भिड नै लागेको छ । आखिर के हो त ? स्थानीय हरु के भन्छन हेर्नुस यो भिडियो :

The post स्वयम्भुमा भयो अचम्म ! अचानक ढुंगा तातेपछी हेर्नेको भिड, दैबी शक्ति भएको विश्वास (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.