त्रिशुली बस दुर्घटना : मृतककाे सङ्ख्या १७ पुग्याे, १६ जना घाइते (पछिल्लाे अपडेट)

काठमाडाैँ ११ कार्तिक । राजविराजबाट काठमाडौं अाउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस अाज बिहान त्रिशुलीमा खस्दा १७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। मृतकमध्ये ७ पुरुष, ५ महिला र ४ बालबालिका रहेका छन्।

घाइते १४ जनाको धादिङमै उपचार भइरहेको छ भने अन्य दुई जनाको काठमाडौंमा उपचार भइरहेको धादिङ प्रहरी प्रमुख ध्रुवकुमार रावतले जानकारी दिए । उनका अनुसार शवको पहिचान हुन सकेकाे छैन । अझै बसभित्र धेरै हराइरहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

सप्तरीको राजविराजबाट छुटेको बस बिहान ६ बजे दुर्घटना भएको थियो । बसमा कति जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन । प्रहरी, सशस्त्र, जनपद, रेडक्रस, स्थानीयले उद्वार गरिरहेका छन् ।

The post त्रिशुली बस दुर्घटना : मृतककाे सङ्ख्या १७ पुग्याे, १६ जना घाइते (पछिल्लाे अपडेट) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.