कोरियामा भएको एक संस्कृतिक कार्यक्रममा नेपाल बाट ७/८ जनाको टोलि कोरियामा पुगेको थियो ।नेपाल आइडलमा टप ४ सम्म पुग्न सफल गायक सागर आले ,गायिका मेलिना राइ ,गायक तारा प्रकाश लिम्बु ,ज्योति मगर आधि कलाकार कोरियामा कार्यक्रमको लागि गएका थिए । सबैले आफ्नो आफ्नो प्रस्तुति दिए भने सगर आलेले पनि आफ्नो प्रस्तुति राम्रो संग दिए । तल भिडियोमा सगर आलेले दिएको पारि त्यो डाडा माथि बोलको गित पस्किएको छ जुन गित मा गायिका मेलिना राइ पनि नाचेकी छिन् , भिडियोमा हेर्नुहोला । भिडियो हेर्नका लागि यहाँ :
The post सागर आलेले नचाए गायिका मेलिना राइलाइ, कुन गित गाएका रहेछन त सागरले ? (भिडियो सहित ) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.