भोलि १९ वर्षपछि पहिलो पटक पञ्च शुभ योग बन्दै , यस्ता सामग्री किने लाभदायक’

असोज ३०, हरेक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी मनाउने चलन रहेको छ । यो दिन आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । र यो दिनमा नयाँ-नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रहेको छ ।

यो दिन किनेको सामान दीर्घायु हुने बिश्वास हिन्दु धर्मावलम्बीहरुमा रहेको छ । भोलि अर्थात आश्विन ३१ मा पाँच शुभ योग बन्ने हुनाले यो दिन अत्यन्त सुभ मानिन्छ । धनवन्तरी त्रयोदशीमा पूजा गर्ने यो पटकको शुभ साइत साझ ६:४५ देखि ७:०१ सम्म रहेको छ ।

फेरि अर्को सुभ-साइत राति ७:४५ बाट ८:०१ सम्म रहेको छ । साझको पुजा पश्चात गरगहना, विधुतीय उपकरण र लक्ष्मी-गणेशको प्रतिमा किन-बेचको विशेष महत्व रहेको ज्योतिषहरुले बताएका छन् । १९ वर्ष पछि एकपटक पाँच सुभ योग बन्न लागेको हुनाले यो पटक धनवन्तरी त्रयोदशी विहानदेखि अबेर रातसम्म मंगलकारी र लाभदायक रहने छ । bigulnews

The post भोलि १९ वर्षपछि पहिलो पटक पञ्च शुभ योग बन्दै , यस्ता सामग्री किने लाभदायक’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.