तास खेल्दा ३६ लाख रुपैयाँ हारेपछि अमेरिका जान बाध्य भए नायक रमेश उप्रेती (भिडियो)

अनिल पंगेनी /काठमाडौँ २७ असोज । आउदो कार्तिक ९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐश्वर्य’ को टिम अहिले प्रचारप्रसारमा निकै व्यस्त छ । चलचित्र प्रमोसनको सुरुवात देखिनै नायिका केकी अधिकारी प्रमोसनमा अटाइएकि थिइनन् ।

केकी दोश्रो पोस्टर सार्बजनिक भएदेखि भने प्रमोसनको विभिन्न कार्यक्रममा देखिन थालेकी छन् । यसै दौरानमा मिडिया एन. पीसँग कुराकानी गर्ने क्रममा नायक रमेश उप्रेती र नायिका केकी अधिकारीले चलचित्र ‘ऐश्वर्य’को सुटिंग अनुभवको साथै आफ्नो जिन्दगीका केहि मिठा त केहि तिता अनुभब साटेका थिए ।

तिहार लगतै प्रदर्शनमा आउन लागेको चलचित्र ऐश्वर्य’ लाई जोडेर रमेश र केकी दुबैलाई एक प्रश्न गरिएको थियो । तिहारमा कत्तिको तास खेल्नु हुन्थ्यो र कति सम्म हार-जित को अनुभब छ ? केकी को जवाफ निकै सामान्य किसिमकै थियो, अहिले सम्म धेरैमा ६ हजार जति जितेकी छु ।

तेसपछी माईक रमेश उप्रेती तर्फ तेस्रियो .. रमेश उप्रेतीले केहि मलिन त केहि फिक्का मुस्कान सहित पुराना दिन सम्झदै भने– “आज भन्दा करिब १०-१२ बर्ष अघि म निकै जुवाडे थिए । तास टाइम पासको लागि खेल्ने चलन म मा कहिल्यै भएन.. कि मलाई जित्नु पर्थ्यो कि हार्नु पर्थ्यो..एकदिन तास खेल्दै जादाँ यति सम्म खेलेको छु कि ३६ लाख रुपैया हारियो । त्यो हारले उनमा निकै ठुलो असर र प्रभाब परेछ कि उनि अझ खुलाउँदै भन्छन् “म अमेरिका जानुको, यो पनी एक कारण हो । हेर्नुहोस भिडियो medianp

The post तास खेल्दा ३६ लाख रुपैयाँ हारेपछि अमेरिका जान बाध्य भए नायक रमेश उप्रेती (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.