कसले दियो महानायक हमाललाई लोकल भाले उपहार ?

काठमाडौं । महानायक राजेश हमाल हिजोआज सामाजिक संजालमा निकै नै सक्रिय रुपमा देखिन थालेका छन् ।

आफ्ना घुमघामका, पारिवारिक र चुनावी माहोलका समेत तस्विर शेयर गर्न थालेका हमालले आफ्नो पेजमा लोकल भाले उपहार पाएको तस्विर पनि शेयर गरेका छन् । जुन तस्विरले अहिले राम्रो चर्चा पाएका छन् ।

हमालले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत तस्विर शेयर गर्दै हरि नामक ब्यक्तिबाट उक्त लोकल भाले पाएको कुरा उल्लेख गरेका छन् । भाले समात्दा महानायक हमाल मख्ख देखिन्थे ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.