सलमानकी यी नायिका जसले आत्महत्याको प्रयास गरेकी थिइन्, २० बर्षपछि यस्ती देखिन्छिन्

काठमाडौं, २३ जेठ । सलमान खानको फिल्म ‘जुडवा’ बलिउडमा पहिचान बनाएकी दक्षिण भारतीय नायिका रम्भा ४१ बर्षकी भएकी छन् । ५ जुन, १९७६ को आन्ध्र पद्रेशको विजयवडामा जन्मिएकी रम्भाको असली नाम विजयलक्ष्मी हो । उनले १९९२ मा आएको तेलुगु फिल्म ‘आ ओकट्टी अडक्कु’बाट डेव्यू गरेकी थिइन् ।

उनले १७ बलिउड र १०० भन्दा बढी दक्षिण भारतीय चलचित्रमा काम गरेकी छन् । उनले सन् २००८ मा आत्महत्या गर्ने कोशिस गरेकी छन् । उनले सलमानका साथै रजनीकान्त, गोविन्दा, अक्षय कुमार, अजय देवगन, मिथुन चक्रवर्ती जस्ता सुपरस्टारका साथमा काम गरी सकेकी छन् । अहिले उनी फिल्म क्षेत्रबाट टाढा छिन् ।

उनले विजेनेशम्यान पद्मनाथसँग विवाह गरेकी छन् । रम्भाले केही समय अघि पद्मनाथलाई आफुभन्दा पहिले सेल्वाविनायकसँग विवाह गरेको आरोप लगाएकी छन् ।

उनी अहिले पतिलाई छोडेर आफ्ना दुई छोरीका साथमा चेन्नइमा बसेकी छन् । २००८ मा रम्भालाई बेहोसी अवस्थामा अस्पता भर्ना गरिएको थियो । उनले आत्महत्याको कोशिस गरेकी थिइन । तर, अहिले उनले आत्महत्याको कोशीस नगरेको बताइन । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.