काठमाडौं, २१ जेठ । नायिका पुजा शर्माले नायक पल शाह आफुसँग विवाहका लागि राजी भए उनीसँग विवाह तयार रहेको बताएकी छन् । प्रेमगीतकी यी नायिका पूजा शर्माले पलले माने पल सँग बिहे गर्न आफू तयार रहेको बताएकी छिन् । साथै उनले पल एकदमै समझदार भएको भन्दै तारिफ समेत गरेकी छिन् ।
सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु’ को एक गीत यतिबेला चर्चामा रहँदा नायिका शर्माको पनि चर्चा चलेको छ । पछिल्लो समय चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा निर्मात्री समेत बनेकी पूजाले यतिबेला अभिनेता पल शाहसँग फिल्ममा जोडी बाँधेकी छिन् ।
बेलाबेलामा सुदर्शन थापासँग नाम जोडिए पनि थापालाई उनले आफ्नो मिल्ने साथीको रुपमा लिएको बताएकी छिन् । पूजाको हातमा खोपिएको ट्याटुमा आफूले एसएलसी पढ्दा नै खोपाएको बताएकी छिन् ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.