बस दुर्घटनामा परी ४३ जनाको मृत्यु

हरारे, २५ जेठ । जिम्बाबेमा बुधबार भएको बस दुर्घटनामा परी ४३ जनाको ज्यान गएको छ । बसका चालकले नियन्त्रण गुमाउदा सो दुर्घटना हुन पुगेको बताइएको छ ।

हामीलाई भनिएको छ कि बसको चालकले नियन्त्रण गुमाउदा बसमा सवार रहेका कम्तीमा पनि ४३ जनाको ज्यान गएको छ– हरारेको प्रहरीले जनाएको छ ।

सो दुर्घटना बुधबार भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता च्यारिटी चारम्बाले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुसार सो बस दुर्घटनामा पर्नुमा अरु त्यस्तो कुनै कारण देखिएाको छैन, र यसको प्रकृति हेर्दा चालकले गति गुमाउन पुगेको देखिएको छ ।

सो बस जाम्बियातर्फ जादै गरेको थियो । तर जिम्बाबेमा नै सो बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा गतवर्ष पनि बस दुर्घटना भएको र त्यसमा परी कम्तीमा ३० जनाको ज्यान गएको थियो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.