आर्मी पुलिस सबै सुरक्षा फौज परिचालन गर्दा पनि डराएनन गोर्खाहरु

सात दिनदेखि निरन्तर चलेको दार्जीलिङको भाषा विवादको आन्दोलन अहिले गोर्खाल्याण्ड अलग राज्यको माग सम्म पुगेको छ !

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलेले जवर्जस्त बंगाली भाषालाई पठनपाठनको भाषा बनाउने निर्णय गरेपछि भत्किएको आन्दोलनमा आजसम्म चार जनाको ज्यान लागिसकेको छ !आन्दोलनको नेतृत्व गरेको गोर्खा जनमुक्ति पार्टीले अब वार्ता केन्द्र सरकार सँग मात्र गर्ने पश्चिम बंगाल राज्य सरकार सँग कुनैपनि वार्ता नगर्ने जनाएको छ !

गोर्खाल्याण्ड दार्जिलिङबारे रोपोर्टिंग गर्दै अबिपी न्युज भन्छ कि भारतले आर्मी पुलिस सबै सुरक्षा फौज परिचालन गर्दा पनि डराएनन गोर्खाहरु उल्टै बन्दुकधारीलाई खुकुरी र ढुंगा वर्षाए बाँकी भिडियो सहित

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.