दम्पत्ति नै मृत अवस्थामा फेला

भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–४ गम्चा डेरा गरी बस्ने ओखलढुङगा घर भएका २५ वर्षीय लोकबहादुर तामाङ झुण्डिएर तथा उनको २२ वर्षीया श्रीमती आसिका बस्नेत मृत अवस्थामा फेला परेका छन् ।

उनीहरूलाई बिहीबार कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा तामाङलाई पंखाको हुकमा सलको पासो लगाई झुण्डिएको तथा बस्नेतलाई कोठाको ओछ्यानमा मृत अवस्थामा फेला पारिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।अाजकाे राजधानी दैनिकमा खबर छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.