तीन श्रीमतीका एक श्रीमान ! सामूहिक खानपिनदेखि सामूहिक सेक्ससम्म भिडियो

अमेरिकी समाजमा कुनै पनि पुरुषले बहुविवाह गर्न पाउँदैनन् तर न्युजर्सीका फेसन व्यवसायी पाउलले तीन जना श्रीमतीलाई सुखपूर्वक संगोलमै राखेका छन् ।

३२ वर्षीय पाउलको भेनेसा हुसेल (३१ वर्ष) सँग पहिलो विवाह भएको थियो । विवाहपछि पाउलको अन्य युवतीसँग सम्बन्ध रहेको थाहा पाएर हुसेल अलग भइन् । त्यसपछि पाउलले हजेल (२७) र लेडी (२५) लाई श्रीमतीका रूपमा भित्र्याए ।

.

उता हुसेलले पनि पाउललाई बिर्सन सकिनन् र उनी फेरि श्रीमतीका रूपमा पाउलको घर भित्रिइन् । उनीहरू सामूहिक खानपानदेखि सामूहिक यौन क्रियाकलापसम्ममा रुचि राख्ने भएकै कारण मिलेर बस्न सकेका हुन् ।

.

पाउलबाट सबै कुरामा सन्तुष्टि पाएका कारण उनीहरूले आफ्नो वक्षस्थलको बीचमा पाउलको मुहारको टाटु बनाएका छन् भने पाउलले पनि तीनवटै श्रीमतीको अनुहारको टाटु आफ्नो छातीमा कुँदाएका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.