बुटवल : रुपन्देहीका आदर्श पाण्डेले शुक्रबार प्रकाशित एसईई परीक्षाको नतिजामा चार जिपिए ल्याएका छन्। रुपन्देहीको सैनामैना-८ स्थित रामापुर रिभाइवल स्कूलका पाण्डेले माध्यमिक तह (एसईई) मा ग्रेड प्वाइन्ट एभरेज ४ अंक हासिल गरेका हुन्। छोराको प्रगति देखेर आमा -बुबा पनि निक्कै हर्सित छन् |
विद्यालयका प्राचार्य कृष्ण शर्माले पाण्डेले ४ जिपिए कुनै विद्यार्थीले नल्याएको दाबी गर्दै पाण्डे नै नेपाल प्रथम भएको बताउनुभयो। ०५७ माघ १८ गते बुटवलमा जन्मिएका पाण्डेका बुवाआमा नै शिक्षक हुन। ०४८९९५३ आई उनको सिम्बोल नम्बर हो। उनले प्रत्येक बिषयमा ए प्लस (चार जिपिए) ल्याएका छन्।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.