बिहान उठ्नासाथ पानी पिउनाले हुने फाइदाहरु

बिहान उठ्नासाथ पानी पिउनाले हुने फाइदाहरु

बिहान उठ्नासाथ पानी पिउनु मानिसहरुको बानी नै भैसकेको छ । यसलाई धेरैजसोले आफ्नो स्वास्थ्यलाई तन्द्रुस्त बनाई राख्न आफ्नो नियमित रुटिनमा राख्ने गरेको पाइन्छ । बैज्ञानिकहरुले समेत बिहान उठनासाथ पानी पिउनाले स्वास्थका लागि लाभदायक छ भनेर सावित गरिसकेका छन् ।

अध्ययन तथा अनुसन्धानले साबित गरिसकेको छ बिहान उठ्नासाथ पानी पिउनाले शरीरका कतिपय रोगहरु जस्तै शरीर दुख्ने, मुटुजन्य समस्या, छारे रोग, टाउको दुख्ने समस्या, शरीर तथा जोर्नी सुनिने र दुख्ने समस्या, चिनी रोग, कब्जियत, अनावश्यक मोटो पना, टिबी, मेनिनजाईटिस, किडनी संबद्ध रोगहरु, वाकवाकी, पाठेघर संबन्धी रोगहरु, ग्यास्ट्रिक, कान दुखेको समस्या र घांटी संबन्धी समस्याहरु समाधान हुन्छ ।

पानी पिउने तरिका

१। बिहान उठ्ने बितिक्कै ९ओछ्यान छोड्नासाथ० एक ग्लास पानी पिउनुहोस् । सुरुसुरुमा बिहान उठ्नासाथ एक ग्लास पानी खालि पेटमा सेवन गर्न गाह्रो भएको खण्डमा जति सकिन्छ त्यति मात्र पिउनुहोस् । तर बिस्तारै बानी बस्छ ।

२। दाँत ब्रस गरेपछि र ट्वालेट गैसकेपछि, ४५ मिनट सम्म केही पनि नखाइ र नपिइ बस्नुहोस् ।
४५ मिनेट पछि, आफ्नो नियमित खाजा खानुहोस् र अर्को एक अण्टा सम्म केही पनि खाने र पिउने नगर्नुहोस्।

यो बिधि नियमित पालन गर्नाले केही विशेष प्रकारका खतरनाक रोगहरुबाट सहजै छुटकारा पाउन सकिन्छ

अनुसन्धानले के देखाएको छ भने, विभिन्न प्रकारका रोग निदानमा माथी उल्लेखित तरिका अपनाउँदा पानीको मात्रा रोगको प्रक्रिति अनुसार सेवन गर्नुपर्ने हुन्छ । र यसो गर्दा उक्त रोगबाट निश्चित समयमा आपसेआप छुटकारा प्राप्त हुन्छ ।

कुन रोगका लागि कति दिन सम्म पानी पिउनेस्

१. क्यान्सर रोगका लागि : १८० दिन सम्म

२. चिनी रोगका लागि : ३० दिन सम्म

३. कब्जियतका लागि : १० दिन

४. ग्यास्ट्रिक रोगका लागि : १० दिन

५. उच्च रक्तचापका लागि : ३० दिन

यो उपचार पद्धती अपनाउँदा सुरुका दिनमा पिसाप धेरै लाग्न सक्ने हुन सक्छ । तर यस बाहेक यसले कुनै पनि साइड इफेक्ट गर्दैन । पानी पिउनु र सक्रिय जिवन यापन गर्नु स्वस्थ जिवन यापनका लागि गोप्या मन्त्र हो ।
यो पनि पढ्नुहोस् – यस्तो समयमा महिलालाई यौन इच्छा बढी हुन्छ

अर्को रोचक कुरा के छ भने जापानी र चाइनीज नागरीकहरु आफ्नो खाना सँग चिसो पानी पिउनुको सट्टा तातो चिया पिउँछन् । तपाईले खाएको चिल्लो खानालाई चिसो पानीले ठोस बनाइदिन्छ र पाचन प्रक्रियालाई ढिलो बनाई दिन्छ । जब यो कठोर तेल र पेटमा भएको एसिडबीच प्रतिक्रिया हुन थाल्छ, आन्द्राले यसलाई चाँडो चाँडो ग्रहण गर्न थाल्छ । र यसरी दैनिक रुपमा तेलको मात्रा सेवन गर्नाले शरीमा क्यान्सरले घर बनाउन सक्ने संभावना अत्यधिक मात्रामा बढेर जान्छ । तसर्थ हामी सबैले खाना पछि मनतातो पानी तथा चिया पिउने बानी बसालौं । यसले कुनै प्रकारको साइड इफेक्ट गर्दैन । बरु शरीरलाई फाइदै फाइदा मिल्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.