केहि समय यता रेडियो नेपालको सरकारी जागिर छोडेर राजनिती मा प्र्बेश गरेको गायिका कोमल ओली प्राय: चर्चामा हुन्छिन् ।
अझ उनलाई तीज त आउनै हुँदैन । उनका तीज गीत अलि फरक खालका हुन्छन् । उनले कहिले पोइला जान पाम भन्दै गीत गाउँछिन भने कहिले झ्वाँक तन्नेरी ।
त्यसो त उनि हालसम्म अविवाहित नै छन् । हालै एक कार्यक्रममा उनले विवाह गर्ने बताएकी छिन् र प्रेम प्रस्ताव पनि राखेकी छिन् । हेर्नुहोस् उक्त कार्यक्रम:
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.