धरानमा याैन सम्पर्क गर्दागर्दै चारजनाकाे लिंग भाचिएपछि….

इटहरी । संसारमा बाच्नुमात्रै पर्छ के के देख्नुपर्छ र सुन्नुपर्छ अाफैलार्इ पत्ताे हुदैन । हाे यस्तै अचम्मलाग्दाे घटना भएकाे छ सुनसरीकाे धरानमा याैन सम्पर्क गर्दागर्दै चारजना पुरूषकाे लिंग भाचिएपछि अस्पताल भर्ना भएका छन । घटना एकसाता अघीकाे हाे । एक हप्ताकाे अवधीमा चार जनाकाे लिंग भाचिएपछि धरानस्थित बिजयपुर अस्पताल भर्ना भएका थिए ।

अस्पतालका सर्जरी बिभाग प्रमुख डाक्टर राेसन खतिवडाका अनुसार याैन सम्पर्ककाे बेला लिंगकाे हड्डी भाचिएर अस्पताल भर्ना भएका चारैजनाकाे सफल सल्यकृिया भइसकेकाे र उनिहरू खतरामुक्त रहेकाे बताए । धरानमा याे घटना अहिले सम्मकै नाैलाे रहेकाे डाक्टर खतिवडाले बताए । लिङ्ग भाँच्चिएर शल्यक्रिया गरिएका पुरुषहरुकाे नाम सार्वजनीक गर्न नमिल्ने बताउदै अस्पतालका डा . खतिवडाले उनिहरू २२ वर्षदेखि ५७ वर्ष उमेर समूहका रहेको र तिनजना बिवाहित एकजना अविवाहित रहेकाे पनि बताए ।

हप्तादिनको अवधिमा लिङ्ग भाँच्चिएका पुरुषहरु फरक फरक समयमा असप्ताल भर्ना भएपछि शल्यक्रिया गरिएको डाक्टर खतिवडाले बताए।लिङ्गको भित्री भागमा रहने मांशपेसी भाँच्चिएर रगत जमेका कारण चारैजनाको शल्यक्रिया गर्नुपरेको चिकित्सकहरुको भनाइ छ । यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने समस्या अत्यन्तै कम हुने भएपनि धरानमा एक हप्ताकाे अवधीमा देखिएकाे याे समस्या धरानकाे इतिहासमा सायद पहिलाे घटना रहेकाे डा.खतिवडाले दाबी गरे । source:purbelinews.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.