एक हृदयविदारक घटना, पत्नीको लाश मोटरसाइकलमा हालेर अस्पतालबाट घरसम्म !

काठमाडौं, २१ वैशाख । अस्‍पतालमा पत्नीको मृत्युभएपछि शववहान नदिएपछि बाध्य भएका एक पतिले छोराको सहयोगमा पत्निको लाश लैजान बाध्य भएका छन् ।

मानविय संवेदना झकझाउने यो घटना भारतको झारखण्ड राज्य स्थित पुर्णिया सदर अस्पतालको हो । भारतीय टिभी च्यानल न्यूज ट्वान्टीफोरको अनलाइन संस्करणका अनुसार बुधबार सुशीला देवीलाई उनका पति शंकरले पूर्णिया सदर अस्‍पतालमा भर्ना गरेका थिए । तर उनको मृत्यु शुक्रबार अस्पालमै मृत्यु भयो ।

पत्नीको मृत्यु पछि अस्पतालबाट २० किलोमिटर टाढा श्रीनगर स्थित घर लानका लागि शंकरलाई अस्पतालले शववाहन समेत उपलव्ध गराएन । शववाहन नपाएपछि शंकरले छोराको मोटरसाइकलमा शव लैजनाने निर्णय गरे । पत्नीको शवलाई बीचमा राखेर सलको साहाराले आफ्नो शरीर र छोराको शरिरमा बाँधे पछि बसे । बाइक उनको छोराले हाँके । शनिवार यो घटना बाहिर आयो ।

जिल्ला प्रशासनले अस्पताल प्रशासनको मनाविय संवदनहिनता र घटनाका बारेमा छानविन समिति बताएको छ । समितिले सोमबार रिपोर्ट दिने बताइएको छ ।

अस्पतालले आउटसोर्सिङ एजेन्सीको माध्यबाट शववहान उपलव्ध गराउँदै आएको थियो । जुन बीपीएल परिवारका लागि निशुक्ल हुन्छ । अस्पतालका सिविल सर्जनले मृतकका परिवारले शववाहन नमागेको बताएका छन् । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.