अनुहारलाई संधै चमक,गोरो र बच्चाको जस्तो छाला राख्नको लागि यी ५ घरेलु तरिका”:जानी राखौ:

यदि तपाईंको छाला स्वस्थ देखिन्छ भने तपाईंले आफ्नो उमेरलाई निकै सजलोसँग लुकाउन सक्नुहुन्छ । तर तपाईंको छालाबाट चमक गायब हुन्छ भने तपाईं चाँडै नै बुढि देखिन सुरु गर्नुहुन्छ । त्यसकारण तपाईंले आफ्नो छालामा निकै ध्यान दिनुपर्ने हुन्छ । बजारमा पाइने क्रिमले अनुहारको चमक फिर्ता आउने सोच्नु भएको छ भने तपाईं गलत हुनुहुन्छ ।
अनुहारको चमकलाई राखिरहन सधैँ प्राकृतिक उपचारको सहारा लिन जरुरी छ । यहाँ हामी तपाईंलाई एन्टी एजिङ मास्क बनाउने तरिकाको बारेमा बताउँदै छ जसलाई तपाईंले आफ्नो किचनमा सजिलै पाउन सक्नुहुन्छ
महः अनुहारलाई पहिले धुनुहोस्, फेरि केहि थोपा महलाई अनुहारमा लगाउनुहोस् । यसलाई केहि मिनेटसम्म यत्तिकै छोडिदिनुहोस् र फेरि अनुहारलाई धुनुहोस् । महले अनुहारलाई कोमल बनाइराख्छ र छालालाई सफा राख्न मद्दत गर्दछ ।

जैतून तेलः हरेक रात सुत्नुभन्दा पहिले अनुहारमा केहि थोपा जैतुनको तेलले मालिस गर्दा यसले अनुहारको नरमपनलाई कायम राख्न मद्दत गर्दछ । यदि तपाईं चाहनुहुन्छ भने नुहाउने पानीमा पनि केहि थोपा जैतुनको तेल हाल्न सक्नुहुन्छ । यसले छालामा जमेको कालो छालालाई निकाल्न मद्दत गर्दछ ।

भिटामिन सीः

अनुहारमा चमक बढाउनका लागि भिटामिन सी निकै प्रभावशाली हुने गर्दछ । यसका लागि तपाईंले दैनिक कागती पानी पिउनसक्नुहुन्छ अथवा अनुहारमा थोरै कागतीको रस लगाउन सक्नुहुन्छ । यो भित्र– बाहिर दुबै रुपमा राम्रो हुने गर्दछ । तपाईं यसलाई कुनै पनि एन्टी एजिङ मास्कमा हालेर प्रयोग गर्न सक्नुहुन्छ ।
ओखरः यदि तपाईंलाई आफ्नो छालाको टेक्सचर ठिक गर्नु छ भने ओखरको प्रयोग गर्न सक्नुहुन्छ । ओखरलाई कुटेर त्यसमा दही र केहि थोपा बदामको तेल हाल्नुहोस् र लगाउनुहोस् । यसले अनुहार सहि हुने गर्दछ ।

अण्डाः

यदि तपाईंलाई आइल फ्रि लुक चाहिएको छ भने अनुहारमा अण्डा लगाउनुहोस् । त्यसपछि अनुहारलाई मनतातो पानीले धुनुहोस् । यसले तपाईंको अनुहारमा भएको ठूलो पोर्स पनि बन्द हुने गर्दछ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.