मिथुन चक्रवर्ती २५८ करोड सम्पत्तिको मालिक

एजेन्सी । मिथुन चक्रवर्ती ६७ वर्षमा भए । उनी १६ जुन १९५० मा कोलकतामा जन्मेका हुन् ।

उनको बाल्यकालको नाम गौरांग चक्रवर्ती हो । आज उनी २५८ करोड भारीतय रुपैँया सम्पत्तिको मालिक छन् ।

धेरैलाई थाहा छ उनी बलिउड जगतका चलेका कलाकार हुन् । तर धेरैलाई थाहा नहोला की उनी होटलका मालिक पनि हुन् भनेर ।

हो उनी अभिनयका साथै होटल पनि चलाउँछन् । उनी ‘मोनार्क ग्रुप अफ होटल्स’को मालिक पनि हुन् ।

उनको यो होटल निकै भव्य छ । उनको होटलमा ५९ वटा कोठाका साथै हेल्थ फिटनेश सेन्टर, इन्डोर स्विमिङ्ग पुल, डिस्क थिएटर, डिस्को बारको साथै किड्स कर्नर लगायत विभिन्न सुविधाहरु रहेको छ ।

उनको त्यो होटललाई एक विलाशी होटलको रुपमा चिनिन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.