नायिका रेजिना उप्रेती ६ महिनाको छोरी चेपेर किन गइन् धमलाको रिपोर्टस् क्लव ?

काठमाडौँ, २७ जेठ । कुनै समयकी व्यस्त नायिका यति बेला आफ्नी ६ महिनाको छोरी हुर्काइरहेकी छिन् । तर बुधबार अचानक आफ्नो ६ महिनाको छोरी बोकेर उनी ऋषि धमलाको रिपोर्टस् क्लवमा पुगिन् ।

उनी रिपोर्टस् क्लव भने अरु कारणले होइन, गायक अजय तामाङ्गको ‘कान्छीले’ गीतको म्यूजिक भिडियो विमोचन गर्न पुगेकी हुन् । उनी श्रष्ट्रा प्रतिष्ठान नेपालको आयोजनामा गरिएको गीत विमोचन तथा कवि गोष्ठी कार्यक्रमको प्रमुख अतिथि समेत बनेकी थिइन् ।

गायक अजयको ‘कान्छीले’ को म्यूजिक भिडियोलाई सन्तोष राजवाहकले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्माको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । म्यूजिक भिडियोमा कमल सिंह र अक्षता राईले अभिनय गरेका छन् । गायक आफैले यसको शब्द र संगीत तयार पारेका हुन् । सोही कार्यक्रममा मिडिया एनपीका अनिल पंगेनी र रेजिना उप्रेती विचको कुराकानी हेर्नुहोस् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.