आफ्नो पत्नीलाई अर्कै पुरुषसंग बेडमा नांगै भेटेपछि ! (भिडियो)

एजेन्सी । आफनै पत्नी अरु पुरुषसंग बेडमा नांगै भेटिएपछि पक्कै पनि पुरुषको पारो तातेर आउँछ होला । नआओस पनि किन, आफु सुत्ने बेडमा अर्को केटासंग श्रीमतिले रोमान्स गरिरहेको पाएपछि ।

यस्तै घटना चीनमा भएको छ । चिनिया सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एक पुरुषले आफ्ना पत्नीमाथि हमला गरिरहेको दृष्य देखिन्छ ।

खासमा आफ्नो बेडमा श्रीमतिलाई अर्कै केटासंग देखेपछि उनी आक्रामक भएका हुन् । उनले अरु साथीहरुलाई बोलाएर हमला गर्छन् । यो भिडियोलाई १० लाखभन्दा बढी पटक हेरिएको छ । उक्त भिडियोे दक्षिण चीनको गुआनडोङ्ग पान्तमा रेकर्ड भएको अनुमान छ ।

उक्त भिडियोमा पत्नीले आफ्नो श्रीमानको कुटाईबाट प्रेमीलाई बचाउन पूरा कोशिष गरिरहेको देखिन्छ । तर पत्नीको धोकेबाजीबाट पागल भएका श्रीमानले दुवै जनालाई नराम्रोसँग पिट्छन् । भिडियोमा दुवै जना कराइरहेको सुनिन्छ भने अरुले पिटिरहेको देखिन्छ ।
चिनियाँ सोसल मिडियामा उक्त भिडियोले नयाँ बहस सुरु भएको छ । (भिडियो)

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.