मसाज सेन्टरमा यौनधन्दाः सेक्स गर्दै गरेका ४० युवायुवती पक्राउ

एजेन्सी । प्रहरीले भारतको एक मसाज तथा स्पा सेन्टरमा छापा मारेर ४० जना युवायुवतीलाई यौनकार्यमा लिप्त भएको अवस्थामा पक्राउ गरेको छ । मसाजको नाममा यौनधन्दा चलिरहेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा ४० जना युवायुवती यौनकार्यमा लिप्त भएको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरु सबैजना हाइप्रोफाइल खानदान रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मसाजको नाममा यौनधन्दा चलिरहेको खुलेको छ ।

यो सेन्टरलाई प्रहरीले नै संरक्षण दिइरहेको खुलेपछि ४ जना प्रहरीहरु जागिरबाट निकालिएका छन् । सेन्टर संचालक, पक्राउ परेका युवायुवतीलाई अदालत पेश गरिएको छ ।

डिजायर स्पा सेन्टरको नाममा भारतको इन्दौरमा चलिरहेको यौनधन्दा बन्द गराउन प्रहरीले छापा मार्दा कैयौं युवायुवती आपत्तिजनक अवस्थामा भेटिएका थिए । यहाँ कैयौं केबिन बनेका थिए । यहाँबाट २३ युवती र २१ युवक पक्राउ परेको बताइएको छ । संचालकले यहाँ आउने ग्राहकसँग १५०० रुपैयाँ शुल्क लिन्थे ।

भित्र गएपछि एक युवतीले ग्राहकलाई मसाजसहित यौनकार्यसम्मको फरक फरक दरबारे जानकारी दिन्थिन् । यहाँ सेवा दिने युवतीको फोटोसहित विवरण उपलब्ध गराइन्थ्यो । यहाँ ५ सयदेखि ५ हजारसम्मका युवती उपलब्ध थिए । नेपाल समाचारपत्रबाट

The post मसाज सेन्टरमा यौनधन्दाः सेक्स गर्दै गरेका ४० युवायुवती पक्राउ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.