उदयपुरको त्रियुगा नगरपालीका– ५ दमौतीमा भाइटीकाको दिन राती तिन बर्षीय बालिकाको बलात्कारपछि हत्या भएकोे छ । सोही ठाउँका १८ बर्षिया युवक शंकर राईले बलात्कार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यलय उदयपुरले बलात्कारपछि हत्यामा संलग्न रहेको राईलाई नियन्त्रणमा लिई आबश्यक कारबाही अघि बढाएको प्रहरी नावय उपरिक्षक मेघराज अधिकारीले जानकारी दिएका छन् ।
भाइटीकाको राती १२ बजे पछी सो घटना भएको प्रहरीको अनुमान रहेको छ । बालिकाको शब हाल पोष्टमार्टमको लागी जिल्ला अस्पताल उदयपुरमा ल्याइएको छ ।
The post १८ बर्षे युवकले ३ बर्षिया बालिकाको गरे बलात्कार पश्चात हत्या appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.