पोखरा । मलेसियामा नेपालीले दुस्ख पाएको कुरा भने नौलो होइन त्यहा हरेकदिन नेपालीले पाएको दुस्खको खबरले हामी चिन्तीत हुन्छौं फेरी अर्का नेपाली मोहन निरौलाले आफ्नै कम्पनीका एक कामदारबाट ज्यान मार्ने धम्की पाएका छन् । हरेक दिन नेपाली मारिने त्यो ठाउमा आफु बस्न नचाहेको बताउदै आएका मोहन यतिबेला आफ्नो उद्दारका लागि गुहारीरहेका छन ।
एक फोन बार्तामा एच बि ताम्नाकारसंग उन्ले यो खबर नेपालीलाई पु¥याउन रुवाबासी समेत गरेका हुन । उनका अनुसार अनलाई आफु बस्ने ठाउमा खतरा बएको र जतिबेला पनि आफ्नो ज्यान जान सक्ने बताएका थिए ।
The post ‘मेरो ज्यान बचाइदिनुहोस मेरो घरमा छोरा छ’मलेसियाबाट एक नेपालीको गुहार… appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.