कत्ति राम्री दिलिप रायमाझीकी छोरी अब आउदैनन् फिल्ममा (भिडियोसहित)

पोखरा । अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी अहिले अमेरिकामा छिन् । दिव्याको सुन्दरता र अभिनय गर्न सक्ने क्षमता देखेर केही फिल्म निर्माता तथा निर्देशकले फिल्ममा काम गर्ने अफर पनि दिइसकेका छन् ।

तर उनी पहिले आफ्नो पढाई पूरा गर्ने सोचमा छिन् । यही कारण उनले आफूलाई आएका अफरहरुलाई अस्वीकार गरिन् । केही समयअघि दिव्याको जन्म दिनमा निर्देशक श्याम भट्टराईले उनलाई भविष्यकी नायिका पनि भनेका थिए । जुन कुराले फिल्मीबजार तातेको थियो । हेनुहोस भिडियोमा कत्ति राम्री दिव्या –

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.