बिहेकै दिन मोडल बिमल अधिकारीको आत्महत्या ? हेर्नुस सत्य कुरा यस्तो छ (भिडियो सहित)

लोक गीतको दुनियामा अभिनय गरेर आफ्नो छुटै स्थान सुरक्षित गर्दै गएका मोडल बिमल अधिकारिले भर्खरै आत्महत्या गरेको भिडियो सार्बजनिक भएको छ । तर यो रियलमा नभई रिलमा मात्र भएको हो ।
प्रियशी म्युजिक प्रालि ले भर्खरै बजारमा सार्बजनिक गरेको म्युजिक भिडियोको एक सिनमा विमलले आत्महत्या गरेका छन् ।
ूस्वर्गलोकू बोलको गीतलाई चर्चित गायिका देबी घर्ति मगर ले गएकी छिन भने उनलाई गौतम निशानले गायनमा साथ् दिएका छन् । गौतम निशान, ज्ञानु संगम खड्का र भीमा पुनको सब्द समाबेश रहेको गीतमा गौतम निशानकै संगीत रहेको छ ।

मर्मस्पर्शी सब्द संगै भाबुक बनाउने सो भिडियोलाई बबिता पुरी र राजेन्द्र पुरीको बजार व्यवस्थापन रहेको छ भने काजिश श्रेष्ठले निर्देशन गरेका छन्।।डियोमा बिमल अधिकारि संगै अर्का चर्चित मोडल आशा खड्का र उत्तमलाई पनि देख्न सकिन्छ। सागर गौतमले छायांकन गरेको उक्त भिडियोलाई सुजन साहीले सम्पादन गरेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.