नायक अजय रामदेवको गेटअपमा देखिने …

एक्सन फिल्मको लागि प्रख्यात बलिउड अभिनेता अजय देवगनले योग गुरु रामदेवको जीवनीलाई पर्दामा देखाउने भएका छन् ।

अजयले चलचित्र निर्माता अभिनय शुक्लासँग मिलेर रामदेवको जीवनीलाई पर्दामा उतार्न लागेका हुन् । अजयले स्वामी बाबा रामदेव द अनटोल्ड स्टोरी निर्माण गर्ने छन्। जो चलचित्र नभई एक टेलिभिजन शो हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक्सन हिराको छवी बनाईसकेका नायक अजयलाई रामदेवको गेटअपमा कस्तो देखियला त्यो भने फिल्म आएपछि नै थाहा होला ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.