शाहरुखकी छोरी सुहाना रुप देख्दा बलिउड नायिका आश्चार्य चकित

काठमाडौं, ५ असार । सुपरस्टार शाहरुख खान र उनी छोरी सुहाना खान आइतबार एक पार्टीमा देखिए । शाहरुख पत्नी गौरी खानले डिजाइन गरेको रेस्त्रा अर्थको लन्चिङमा बाबुसँगै पुगेकी उनी सुन्दर र निकै हट देखिइन् ।

उक्त समारोहमा उपस्थित बलिउड स्टार सुहानाको सुन्दरता देखेर आश्चार्यमा परेका छन् । समारोहमा अनिल कुपुर, सोनम कपुर, आलिया भट्ट, करन जोहर, मलाइका, अर्जुन कपुर, ज्याकलीन फार्नान्डीज, कृति सेनन, फराह खान लगायतका स्टार समेत पुगेका थिए । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.