आज एकादशी तीथि । अर्थात् । दसैैंको दोस्रो दिन । हिजो टीका लगाउन छुटेकाले दसैंको पूर्णिमासम्म नै आफन्त र मान्यजनको हातबाट टीका लगाउने गरिन्छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा नेपालीले विशेष रूपमा दसैं मनाउने गरिन्छ । दसैंभरि मान्यजनबाट टीका र जमरा लगाइन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीकका रूपमा लिइन्छ ।
आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थाप्ने गरिन्छ ।
The post आज टीकाको दोस्रो दिन : हिजो टीका लगाउन छुटेकाले आज लगाउँदै appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.