लुज ब्रामा उनका भित्री अंग छर्लंगै !

भड्किला पोसाक लगाएर कसरी समाचारमा छाउने भनेर किम कार्दिसनलाई सोध्दा हुन्छ । उनको विगत पल्टाउने जोकोहीले यसबारे स्पष्ट हुन सक्छ । हलिउडकी बमसेल मोडेल तथा अभिनेत्री उनै किम केही दिन अघि ग्यास स्टेसन र अन्य ठाउँको परिक्रमा गर्दा भित्री वस्त्रबिना प्रस्तुत भएकी थिइन् । उनको भड्किलो अवतारसँगै धेरै पापाराजीहरुका आँखा ठूला भएका थिए । कालो गाउनमा सजिएकी उनले भित्र कालै ब्रा भने लगाएकी थिइन् ।

तर उनको भित्री वस्त्र हेर्दा लाग्थ्यो उनले पोसाक नै लगाएकी छैनन् । लुज ब्रामा उनका भित्री अंग छर्लंगै प्रस्तुत भएका थिए । उनी दिनभरजसो सोही पोसाकमा हिँडेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबारबाट ।

The post लुज ब्रामा उनका भित्री अंग छर्लंगै ! appeared first on Taja nepali news.

http://ift.tt/2gziI45
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.