यौन जिज्ञासा-डा.साब मेरो स्तन ज्यादै सानो भयो कसरी ठूलो बनाउने होला ? (भिडियो सहित)

-मेरो उमेर अहिले २१ बर्ष भयो | मेरो स्तन एकदम धेरै सानो छ | महिलाहरुलाई आकर्षण देखिन स्तन अलि ठुलो हुनु पर्छ | मेरो स्तन लाई ठुलो बनाउन के गर्नु पर्छ ?

स्तनको आकारको महत्व शाररिक स्वरूप आकर्षक देखाउन लाई मात्रै हो | त्योबाहेक स्तनको आकारले कुनै पनि फरक पर्दैन | जसलाई शरीर राम्रो देखिन जिउडाल मिलेको देखिन अथवा भनौ आफु राम्री देखिन लाई मात्रै स्तनको आकार प्रकारले फरक पार्छ |

स्तनको काम भनेको बच्चालाइ स्तनपान गराउने र अर्को यौन आनन्द दिने हो | यौन सम्पर्कको बेला यौन आनन्द दिन पुर्व क्रिडाको लागि अनानद दिने काम पनि स्तन ले गर्छ त्यस्तै बच्चा जन्मे पछि स्तनपान गराउन पनि स्तन को काम हुन्छ | यो दुवै गराउन स्तन सानो ठुलो भएर कुनै फरक पर्दैन |बिशेष त स्तन मा दुइ किसिमको भाग हुन्छ एउटा ग्रन्थीको भाग हुन्छ र अर्को बोसोको भाग हुन्छ |हेर्नुहोस भिडियो

The post यौन जिज्ञासा-डा.साब मेरो स्तन ज्यादै सानो भयो कसरी ठूलो बनाउने होला ? (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.