वास्तु शास्त्र भन्छ – घरमा राख्दै नराख्नुस यि ६ चिज गरिबी देखी ज्यानै जान सक्छ

मानव जिवनमा अति अावस्यकीय चिज मध्ये घर प्रमुख हाे । इच्छा र सपना अनुसार अाफु बस्ने घर के कस्ताे बनाउने हाे त्याे कल्पना गरी या चित्रण गरी बनाइन्छ । घर बनाइसकेपछि बिभिन्न सजावटहरू सुरू गरिन्छ तर कतिपय सजावटकै सामानले घरमा असन्तुलनीय बाताबरण शिर्जना हुन्छ । अाउनुस बास्तु शास्त्र अनुसार घरमा के राख्ने र के नराख्ने त्याे बिषयमा केही जान्ने काेशिस गराै ।

वास्तु शास्त्र अनुसार यी ६ चीज घरमा राख्दा धन क्षय हुन्छ, गरिबी निम्त्याउँछ।

परेवाको गुंड – परेवा शान्तिकाे प्रतिक मानिन्छ यसलार्इ प्रेमकाे संकेत पनि मानिन्छ तर वास्तु शास्त्र अनुसार परेवाकाे गुड छ भने अशुभ मानिन्छ ।यसले घरकाे शान्तिस्थिती खलबलार्इ परिवारबिच कलह मचाउने शास्त्रले भन्छ । त्यसैले घरमा परेवाकाे गुड छ भने त्यसलार्इ हटाएर अन्यत्रै सार्नुस ।

माकुराको जालो – यदी तपाइकाे घरमा माकुराले जालाे बनाएकाे छ भने तपाइलार्इ चारैतिरबाट त्रृण घेर्ने शास्त्रले बताउछ ।साथै जालाेलार्इ अशुभ संकेत पनि मानिन्छ यस्ले दुर्भाग्य पूर्ण घटना निम्त्याउने शास्त्रले जनाएकाे छ । त्यसैले अाफ्नाे घरबाट त्यस्ता माकुराकाे जालाे हटाएर सफा राख्नुनै उपयुक्त हुन्छ ।

फुटेको ऐना – यदी तपाइकाे घरमा एेना फुटेकाे छ र त्यसलार्इ अझैपनि भित्तामा टांगी रहनुभएकाे छ भने तुरून्त फाल्नुस फुटेकाे एेनाले घरमा गरिबी निम्त्याउनुका साथै अनिकाल निम्त्याउने शास्त्रकाे ठम्यार्इ छ ।

चमेराे – तपाइकाे घरमा चमेराले गुड बनाएकाे छ भने सम्झनुहाेस तपाइले थालेकाे नयाँकाम पुा हुदैन , चमेरालार्इ दैत्यकाे रूपमा हेरिने हुदा यस्ले तपाइकाे घरकाे शुख शान्तिसंगै अनेकाे ै दुख कष्ट साथै तपाइकाे मृत्यु समेत निम्त्याउने शास्त्रकाे भनाइ छ ।

चर्केको भित्ता– घरको भित्ता चर्केको छ भने तुरुन्तै मर्मत गराइहाल्नुस्। यसले भित्ता केवल नराम्रो मात्रै देखाउँदैन, दुर्भाग्य र गरिबी पनि निम्त्याउँछ।

चुहिने धारो –चुहिने धाराले पानीमात्र बर्बाद मात्रै पार्दैन घरबाट सकारात्मक शक्ति बाहिर चुहिएको संकेत गर्छ। चुहिने धारा तुरुन्त मर्मत गर्नुस्।

The post वास्तु शास्त्र भन्छ – घरमा राख्दै नराख्नुस यि ६ चिज गरिबी देखी ज्यानै जान सक्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.