भर्खरै काठमान्डौमा शक्तिशाली भूकम्पको धक्का: राजधानीवासीमा कोलाहल

काठमाडौँ, काठमाडौँमा भूकम्पको कडा धक्का महशुस गरिएको छ । लामो समयपछि फेरी भूकम्पको ठूलो धक्का महसुस गरिएको हो ।

केहिबेर अघि बिहानको करिब २ बजेर ५ मिनेट जाँदा भुइँचालोको कडा धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्रका अनुसार गएको धक्का ३.७ म्याग्निच्युडको रहेको र सो भूकम्पको केन्द्रविन्दु काठमाडौँनै रहेकोले कडा धक्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार यो पनि २०७२ वैशाख १२ गते गएको भूकम्पकोको परकम्पन हो । विसं २०७२ साल बैशाख १२ गतेको बिनासकारी गोरखा भुकम्प गएपछि पराकम्प आउने क्रम अहिले पनि रोकिएको छैन ।

अहिले सम्म बैशाख १२ गतेको गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर भन्दा ठूला पराकम्प ४८५ पराकम्प गएको केन्द्रले जानकारी दिएको छ ।

The post भर्खरै काठमान्डौमा शक्तिशाली भूकम्पको धक्का: राजधानीवासीमा कोलाहल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.