मुम्बई। मुम्बईकी २८ वर्षीया एक महिला तीन वर्षदेखि पेट दुख्ने बिमारीबाट ग्रसित थिइन। केही समय त उनले आम समस्या मानेर सहेर बसिन्। जब उनको दुखाइ धेरै बढ्यो अनि अपरेशन गराउने सोच बनाइन्। उपचारका क्रममा उनको मृगौलामा खरावी देखियो। जब अपरेशन सुरु भयो डाक्टर नै चकित भए।
डाक्टरले जब मन्जु नामकी ती महिलाको सिटी स्क्यान गरे, तब थाहा भयो उनको मृगौलामा ३१ सेन्टिमिटर चौडा एक अनौठो चीज रहेछ। सोही कारण उनको दुखाइ बढेको रहेछ। आठ घण्टाको लगायतको प्रयासपछि उनको अपरेशन पूरा र सफल पनि भयो।
जब डाक्टरले उनको मृगौलाभित्रको अनौठो चीजलाई बाहिर निकाले महिला निकै खुशी भइन्। त्यो चीज ५.५ किलोको थियो। जबकि मृगौलको वजन निकै कम हुन्छ। सामान्ययता एउटा मृगौला ११० ग्रामदेखि १४० सम्मको हुन्छ। डाक्टहरुका अनुसार मानिसको शरीरभित्र फेला परेको यो सबै भन्दा ठूलो गाँठो हो। dcnepal
The post तीन वर्षदेखि दुख्थ्यो पेट, अपरेशन गरेर हेर्दा फेला पर्यो कल्पना पनि नगरेको चीज appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.