नेपाल- गैर आवासीय नेपाली संघ एन आर एनको आठौ बिश्व सम्मेलन काठमाडौंको हायात होटलमा हुदै गर्दा एउटा अनुहार निकै सेलिब्रेटी बन्यो देख्नेहरु जति उनलाई देख्नासाथ फोटो र सेल्फी खिच्न निकै लालायित देखिन्थे मलेसियाबाट आएका कैलाश नाउ जसको अनौठो दाह्रीले सबैलाई लोभ्याउथ्यो र सबै उनको नजिक पुग्थे l
त्यहि भिडमा भेटिएका सेलिब्रेटी कैलाशसंग हामीले उनको अनौठो दाह्रीको बिषयमा निकै रोचक कुराकानी गरेका छौ हेरौ उहासंग गरेको कुराकानी
The post यी नेपालीको अनौठो दाह्री जसले मलेसियाका प्रधानमन्त्रीले समेत फोटो खिच्न आए , सुनौ दाह्री कथा (भिडियो) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.